आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाको विवादलाई हिटिङ पिरियड भनौँ : बाबुराम भट्टराई

नेकपाको विवादलाई हिटिङ पिरियड भनौँ : बाबुराम भट्टराई

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 4.4K
    SHARES

  • नेकपाको विवादलाई हिटिङ पिरियड भनौँ : बाबुराम भट्टराई

    काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादलाई कुलिङ नभई हिटिङ पिरियड भन्न नेकपाकै नेता कार्यकर्तालाई सुझाब दिएका छन्।

    नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादलाई हिटिङ पिरियड भन्न सुझाब दिएका हुन्। भट्टराईले नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेको बुझिएन भन्ने प्रतिक्रिया दिएका छन्।

    ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त ! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे। धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ। त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र?’ भट्टराईले ट्वीटरमा लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend