आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रिट खारेज भएसँगै बामदेव मन्त्री

रिट खारेज भएसँगै बामदेव मन्त्री

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 4.6K
    SHARES

  • रिट खारेज भएसँगै बामदेव मन्त्री

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई अब, मन्त्री बन्ने बाटो पूर्णरुपमा खुला गरिएको छ । 

    प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज।ब।रा।नेतृत्वको संवैधानिक इजलासले भर्खरै गौतमविरुद्धको अन्तरिम आदेश खारेज गर्दै  नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो फुकुवा गरिएको हो ।

    सरकारको निर्णय बदर गर्न र मन्त्री बन्नबाट उनलाई रोक लगाउन माग गर्दै अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन गत असोज ७ गते आदेश दिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend