बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

टेकू अस्पतालले पनि माग्यो काेराेना संक्रमितसँग ५० हजारसम्म धरौटी

टेकू अस्पतालले पनि माग्यो काेराेना संक्रमितसँग ५० हजारसम्म धरौटी

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 4.6K
    SHARES

  • टेकू अस्पतालले पनि माग्यो काेराेना संक्रमितसँग ५० हजारसम्म धरौटी

    काठमाडौं- कोरोना भाइरसको उपचारका लागि  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि धरौटीमा माग्न थालेको छ । अस्पतालले एक सुचना जारी गर्दै ५० हजारसम्म धरौटी माग गरेको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ।

    अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने जटिल केसका लागि ५० हजार, आइसीयूमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई ३० हजार तथा ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि २० हजार धरौटी मागेको हो।

    teku.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend