बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अबको तेस्रो महिनामा कोरोना विरूद्धको खोप, अमेरिकी प्रमुख विशेषज्ञले भने यस्ताे

अबको तेस्रो महिनामा कोरोना विरूद्धको खोप, अमेरिकी प्रमुख विशेषज्ञले भने यस्ताे

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 5.6K
    SHARES

  • अबको तेस्रो महिनामा कोरोना विरूद्धको खोप, अमेरिकी प्रमुख विशेषज्ञले भने यस्ताे

    काठमाडौं-  अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भाइरसविरुद्धको खोप अबको ३ महिनामै आउँने आसा व्यक्त गरेका छन् ।

    डा. फाउसीले बिहीबार भने, 'यदि सबै ठीक ठाक रह्यो भने सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज आगामी डिसेम्बर महिनाको अन्त्य वा जनवरीको शुरुवातमा उच्च जोखिमयुक्त अमेरिकीहरूलाई उपलब्ध हुनेछ।'

    डा. फाउसीले पटक पटक पहिला पनि कोरोना भाइरसविरुद्धको खोप प्रति यस्तै आशा व्यक्त गरेका थिए। उनी प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा परि राख्ने व्यक्ति हुन्।

    हालसालै, ट्रम्पले उनको बारे नकारात्मक प्रतिक्रिया दिएका थिए। कोरोना संक्रमण मुक्त भएका डोनाल्ड ट्रम्पले उनलाई 'मुर्ख' भनि संज्ञा दिएका थिए। डा. फाउसीले ट्रम्पलाई पटक पटक मास्क लगाउने सुझाव दिएका छन्।  

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend