सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

घुसलिँदै गरेकी प्रहरी हबल्दारकी पत्नी रंगेहातपक्राउ

घुसलिँदै गरेकी प्रहरी हबल्दारकी पत्नी रंगेहातपक्राउ

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 4.1K
    SHARES

  • घुसलिँदै गरेकी प्रहरी हबल्दारकी पत्नी रंगेहातपक्राउ
    फाइल तस्वीर

    रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर(७ स्थित खनाल मिठाई पसलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस आरोपमा प्रहरी हबल्दार र उनकी पत्नीलाई पक्राउ गरेको छ ।

    चार लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हबल्दार शिवचन्द्र सहानी र उनकी पत्नी निर्मला केवट शुक्रबार पक्राउ परेको आयोगले जनाएको छ ।

    मिठाई पसलबाट रंगेहात नियन्त्रणमा लिइएका उनीहरूमाथि सेवाग्राहीलाई घरौटीमा छुटाईदिन सहयोग गरेबापत घुस लिएको आरोप छ । नियन्त्रणमा ल्याएर आयोगले यसबारे थप अनुसन्धान गरिरहेको  छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०८१०८:०७:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend