आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बूढीगण्डकी काण्ड : ओलीमाथि बाबुरामको दनक, 'ढाँटको कुरा खाइ पत्याउनु !'

बूढीगण्डकी काण्ड : ओलीमाथि बाबुरामको दनक, 'ढाँटको कुरा खाइ पत्याउनु !'

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 9.5K
    SHARES

  • बूढीगण्डकी काण्ड : ओलीमाथि बाबुरामको दनक,  'ढाँटको कुरा खाइ पत्याउनु !'

    काठमाडौं- बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार भएको भन्दै एक वर्तमान प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीको नाम तोकेका बाबुराम भट्टराई पछिल्लो समय यसै काण्डको चर्चामा छन् ।

    जनता समाजवादीका नेता समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारविरुद्ध कुरा होइन, काम गरेर देखाउने चुनौती दिएका छन्।

    बाबुरामले भ्रष्टाचार गरेको आरोप लगाएपछि ओलीले शुक्रबार आफूले त्यस्तो हर्कत गर्न नसक्ने जवाफ दिएका थिए। त्यसलगत्तै पूर्वप्रधानमन्त्री भट्टराईले फेरि उनलाई ट्विट गरेर जवाफ फर्काएका हुन्।


    डा. भट्टराईले लेखेका छन्, ''प्रम @kpsharmaoli को भ्रष्टाचारप्रति साॅच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाॅटको कुरा खाई पत्याउनु...!''

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend