बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना बिमा गरेकाहरुलाई झड्का, सरकारले गर्याे यस्तो निर्णय

कोरोना बिमा गरेकाहरुलाई झड्का, सरकारले गर्याे यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 4.7K
    SHARES

  • कोरोना बिमा गरेकाहरुलाई झड्का, सरकारले गर्याे यस्तो निर्णय

    काठमाडौं- सरकारले कोरोना बीमा गरेकाहरुको निशुल्क उपचार नगर्ने भएको छ । सरकारले बिमा गरेका बीमितहरु संक्रमित भएमा उनीहरुको परीक्षण र उपचार शुल्क बिमा रकमबाट काट्ने निर्णय गरेको हो ।

    बिमा नगरेका गरिब, जेष्ठ नागरिक, एकल महिला, असहाय, अतिअपांग, फ्रन्टलाइनमा सुरक्षाकर्मी, सफाइकर्मी र स्वास्थ्यकर्मीमा लक्षण देखिएको अवस्थामा मात्रै निशुल्क  परीक्षण गर्ने नीति सरकारले ल्याएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रयोगशाला परीक्षण निर्देशका पाँचौँ पटक परिमार्जन भएको जानकारी दिँदै बीमितको परीक्षण शुल्क बिमा रकमबाट काटिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताएका हुन् ।

    मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गौतमले उल्लेख गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend