शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

नेकपाका प्रवक्ता भन्छन्- 'डा. केसीले फेरि अनशन गर्नुपर्ने छैन भन्ने आशा गरौं'

नेकपाका प्रवक्ता भन्छन्- 'डा. केसीले फेरि अनशन गर्नुपर्ने छैन भन्ने आशा गरौं'

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 4.2K
    SHARES

  • नेकपाका प्रवक्ता भन्छन्- 'डा. केसीले फेरि अनशन गर्नुपर्ने छैन भन्ने आशा गरौं'

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीले फेरि अनशन बस्नुपर्ने अवस्था नआउँने टिप्पणी गरेका छन् ।

    चिकित्सा क्षेत्रमा सुधार गर्नकालागि जायज माग राख्दै अनसनबसेका डा. केसीले आजमात्रै १९ औं अनसन त्यागेका थिए ।

    डा. केसीले अनसन ताडेपछि नेकपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्चालन ट्वीटरमार्फत सरकार र डा. केसी पक्षबीच तीन दिनमा पटक(पटको वार्तापछि यो सहमति जुटेको र अब फेरि यसरी अनशन बस्नुपर्ने अवस्था नआउने उनको भनाइ छ ।

    डा. केसी र सरकारको टोलीबीच भएको छलफलपछि माग पुरा गर्ने सहमति बनेपछि आज डा. केसीले अनशन त्यागेका थिए ।

    यसैबीच प्रवक्ता श्रेष्ठले ट्विटरमार्फत भनेका छन्, 'डा। गोविन्द केसी र सरकारको बीचमा हिजो राति सम्झौतामा हस्ताक्षर भएपछि २७ दिनदेखि १९ औं अनशनमा रहनुभएका डा। केसीले आज बिहान अनशन अन्त्य गर्नुभएको छ', उनले भनेका छन्, 'यो सकारात्मक एवं खुसीको कुरा हो। अब फेरि यस्तै अनशन गर्नुपर्ने वा गर्ने स्थिति हुनेछैन भन्ने आशा गरौं।'

    narayankaji shrestha.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७१०:४२:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend