शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
आजको विशेष

'योगेश भट्टराईको मन्त्री पद सत्याग्रही केसीको विरोध गरेबापत पाएको बक्सिस्'

'योगेश भट्टराईको मन्त्री पद सत्याग्रही केसीको विरोध गरेबापत पाएको बक्सिस्'

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 10.0K
    SHARES

  • 'योगेश भट्टराईको मन्त्री पद सत्याग्रही केसीको विरोध गरेबापत पाएको बक्सिस्'

    काठमाडाैं - लेखक खगेन्द्र संग्रौलाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईविरुद्ध कडा कटाक्ष गरेका छन्। डा. गोविन्द केसीको सत्याग्रहलाई पर्यटनमन्त्री भट्टराईले ‘इमोसनल ब्ल्याकमेलिङ’ भनी टिप्पणी गरेको भन्दै लेखक संग्रौलाले बुधबार बिहान ट्विटरमार्फत तीखो आलोचना गरेका हुन्।

    ‘माननीय पर्यटनमन्त्री योगेश भट्टराईले डा. केसीको सत्याग्रहलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ को संज्ञा दिएछन्,’ साहित्यकार संग्रौलाले ट्विट गरेका छन्, ‘स्मरण रहोस्, मान्यवर, विरलाकोटी प्रतिभाका धनी योगेश महोदयको लाभदायक मन्त्री पद डा. केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०३:३६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend