शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प

गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.7K
    SHARES

  • गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प

    काठमाडौं - चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ। संघले आज बिहान १ बजेदेखि ११ बजेसम्म देशभरका आकस्मिक र कोभिड १९ बाहेकका अन्य सबै स्वास्थ्य सेवा ठप्प गर्ने निर्णय गरेको हो।

    उनीहरुले मापदण्ड र सामाजीक दूरी कायम कायम गरी धर्नाको कार्यक्रम पनि तय भएको छ। २३ गते देशभर आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने, कालोपट्टी बाँधेर काम गर्ने संघले जनाएको छ।

    संघले यस अघिका अनशनमा जस्तै सम्झौता गर्ने कार्यान्वयन नगर्ने प्रचलनको अन्त्य नगर्न पनि सरकारलाई भनेको छ। चिकित्सक संघ सरकारले चाहेको बेला वार्ताका लागि सहजिकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेको जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend