शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डा. गोविन्द केसी नेपालगन्जमै रोकिए

डा. गोविन्द केसी नेपालगन्जमै रोकिए

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 6.3K
    SHARES

  • डा. गोविन्द केसी नेपालगन्जमै रोकिए

    नेपालगञ्ज- जुम्लाबाट काठमाडौं हिँडेका डा. गोविन्द केसी नेपालगन्जमा रोकिएका छन् । आठ दिनदेखि जुम्लामा सत्याग्रहमा बसेका डा. केसी बुद्ध एयरको नियमित उडानअन्तर्गत ६ असोजको बिहान ११ बजे काठमाडौं जाने भएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको निगरानीमा डा. केसीलाई भेरी अस्पतालमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

    आइसियूमा स्वास्थ्यलाभ गरिरहेका डा. केसीको रगतमा चिनीको मात्रा अतिन्यून भएको छ । यसले उनको प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने खतरा चिकित्सकले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०६:०८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend