शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, सास फेर्नै समस्या

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, सास फेर्नै समस्या

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 3.9K
    SHARES

  • डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, सास फेर्नै समस्या

    काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ। १९ औँ पटक अनसन बसेको २२ दिन बितिसक्दासमेत सरकारले वार्ताका लागि कुनै पनि पहल गरेको छैन।

    डाक्टर जीवन क्षेत्रीका अनुसार डाक्टर केसीको अवस्था एकदमै जटिल बन्दै गएको छ। निरन्तर अक्सिजन लगाइएको छ। सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम तथा फस्फोरसको मात्रा कमी र मुटुको चालमा समस्या भएपछि डा.केसी बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

    नेपाल चिकित्सक संघले डा.केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो तर वार्ताको पहल सरकारले गरेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend