सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्रीलाई कोरोनाको त्रास : अब कसैले भेट्न नपाउने 

प्रधानमन्त्रीलाई कोरोनाको त्रास : अब कसैले भेट्न नपाउने 

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 4.9K
    SHARES

  • प्रधानमन्त्रीलाई कोरोनाको त्रास : अब कसैले भेट्न नपाउने 

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल अत्यावश्यक कामबाहेकका भेटघाट नगर्ने भएका छन्।  

    आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र निवासमा रहेका ७० भन्दा धेरै जनालाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सतर्कता अपनाएका हुन्।

    उनले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।   प्रत्यक्ष भेटघाट कम गरेर भर्चुअल भेटघाट भने बाक्लो बनाउने तयारीमा ओली छन्।  

    आइतबारका लागि तय भएको सचिवालय बैठकबारे भने अहिलेसम्म कुनै निर्णय भएको छैन। शनिबारका लागि तय भएको सचिवालय बैठक आइतबार ४ बजे बोलाइएको हो। सचिवालय बैठक स्थगित हुने या नहुने अहिलेसम्म कुनै जानकारी आएको छैन। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend