सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीले डाँके विप्लव समूहलाई, नेकपामा खलैबैला !

ओलीले डाँके विप्लव समूहलाई, नेकपामा खलैबैला !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 10.9K
    SHARES

  • ओलीले डाँके विप्लव समूहलाई, नेकपामा खलैबैला !

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय मन्त्रिमण्डल पुर्नगठन, राजदुत नियुक्त एवं वामदेवलाई मन्त्री बनाउँने ताकेताले खैलाबैला मच्चिएको छ ।

    यसबीच नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले विप्लव समुहको नाम नलिएर तर संकेत गर्दै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

    शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्तामार्फत सरकार समस्या समाधान गर्न तयार रहेकोब ताएका भनेका हुन् ।

    ओलीले भने,  म सबैलाई आग्रह गर्न चाहान्छु हिंसाको बाटो सबैले त्यागौँ । अनावाश्यक असमझदारी र द्वन्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौं । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समाधान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्याउन सक्छौँ ।’

    हिजोमात्रै शक्तिशाली देशका राजदुत नियुक्तीमा पार्टीभित्र छलफल नगरी एक्लौटी निर्णय भएको भन्दै प्रचण्डपक्षको फेरि मनमुटाव हुने संकेत देखिएको थियो । यसबीच ओलीले विप्लव समुलाई संकेत गर्दै वार्ताम आउँन भन्नुले अर्थ राख्न सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend