सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

डा. खतिवडा अमेरिकाको राजदूतमा सिफारिस, मुख्य सचिबमा बैरागीको इन्ट्री

डा. खतिवडा अमेरिकाको राजदूतमा सिफारिस, मुख्य सचिबमा बैरागीको इन्ट्री

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 5.9K
    SHARES

  • डा. खतिवडा अमेरिकाको राजदूतमा सिफारिस, मुख्य सचिबमा बैरागीको इन्ट्री

    काठमाडौं - पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिपारिस भएका छन् ।

    मन्त्रिपरिषद् बैठकले बिहीबार  खतिवडालाई राजदूतमा सिफारिस गरेको हो । अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीको पदावधि केही समयपछि सकिँदै थियो ।

    अब कार्कीको ठाउँमा खतिवडा जान लागेका हुन् । सरकारले चीन, भारत र अमेरिकाको राजदूतलाई मन्त्रीसरहको दर्जा दिएको छ । यस्तै, नयाँ मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त भएका हुन् ।

    उनी पहिला परराष्ट्र सचिव थिए । लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस भएका छन् । उनलाई ओलीले २२ दिनअघि नै मुख्यसचिवबाट राजीनामा दिन लगाएका थिए । उनको राजीनामा आजै स्वीकृत भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend