सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा नेताको लाजलाग्दो 'हर्कत', आफ्नै बाबुलाई कुटपिट गरि घर निकाला !

नेकपा नेताको लाजलाग्दो 'हर्कत', आफ्नै बाबुलाई कुटपिट गरि घर निकाला !

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 25.6K
    SHARES

  • नेकपा नेताको लाजलाग्दो 'हर्कत', आफ्नै बाबुलाई कुटपिट गरि घर निकाला !

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं दार्चुला जिल्ला अध्यक्ष गणेश खत्रीले लाजलाग्दो हर्कत गरेका छन् ।

    उनले आफ्नै बुवा लाई जग्गाको बिषयमा विवाद हुदा घाटिमा समाएर घरबाट निकालेका छन् । शनिबार राती घरायसी जमिनको अंशबन्डाको बिषयमा बिवाद हुदा आफ्नै सहोदर बुबालाई कुटपिटका साथै घरबाट निकालेका हुन् ।

    आफ्नो जमिनको अंशबन्डा लेनदेन बिषयमा छलफल चलिरहदा नेता खत्री (छोरा) ले आफुलाई कुटपिट गरेको पीडित ( बुबा) देब सिंह खत्रीले आरोप लगाएका छन् ।

    आफ्नै छोराले मलाइ घाटिमा समातेर घरबाट बाहिर लातार्यो, एकाएक कुटपिट समेत गर्यो, उनले भने । छोराले आफूलाई दुर्व्यवहार गरेको बिषयमा जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएको भए पनि प्रहरिले उजुरी नै नलिएको उनको गुनासो छ ।

    उनले थपे - मलाई छोरा र बुहारी मिलेर सैतेनो जस्तो व्यवहार गरे । आफूले बिगत देखि नै छोराको दूर्व्यहार खेप्नु परेको उनको भनाइ  छ । भाइहरुले पाउने जग्गा जमिनको हिस्सा पुरै छोरीको नाममा दान गरि खत्री अहिले छोरीको नामको घरमा बसेका छन् ।

    nibedan.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७११:५४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend