सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आफ्ना कार्यकर्तालाई देउवाको यस्तो निर्देशन : कम्युनिस्ट सरकारलाई पावर देखाई दिने

आफ्ना कार्यकर्तालाई देउवाको यस्तो निर्देशन : कम्युनिस्ट सरकारलाई पावर देखाई दिने

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 5.2K
    SHARES

  • आफ्ना कार्यकर्तालाई देउवाको यस्तो निर्देशन : कम्युनिस्ट सरकारलाई पावर देखाई दिने

     काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार अप्रजातान्त्रिक काम गरिरहेको बताएका छन्। उनले अब कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आइसकेको बताएका हुन्।

    नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकारलाई तह लगाउन घेर्नुपर्ने बर्ताका छन्। ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ। जथाभावी गरेको छ,’ उनले भने, ‘कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ।’

    उनले सरकारविरुद्ध सडक आन्दोलन गर्न कोरोनाको जोखिम रहेको र सदन केपी ओलीले नै ठप्प पारेको पनि बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend