सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवाविरुद्ध पौडेल समुहकाे धमाका, सिटौला तस्टथ

देउवाविरुद्ध पौडेल समुहकाे धमाका, सिटौला तस्टथ

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 5.3K
    SHARES

  • देउवाविरुद्ध पौडेल समुहकाे धमाका, सिटौला तस्टथ

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लौटि निर्णय गरेकाविरुद्ध रामचन्द्र पौडेल पक्षले विरोध पत्र दर्ता गराउन लदागेको छ । यद्यपी उक्त विरोधपत्रमा र्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने हस्ताक्षर गरेका छैनन् ।

    वरिष्ठ नेता पौडेलसहित देउवाइतर समूहको हिजो बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएका निर्णय असोज १९ भित्र सच्याउन देउवालाई अल्टिमेटम दिने विरोधपत्र काटेको हो ।

    सोहीअनुसार आज विरोधपत्र पार्टी कार्यालयमा बुझाउने तयारी रहेको छ । पौडेल समूहले यसअघि पनि देउवालाई महाधिवेशनको मिति तोकिसकेपछि विधा र विधिविपरीत निर्णय गरेको बताएको छ ।

    सोहीअनुसार विरोधपत्र बुझाएर समय सभापति देउवाका उक्त कदम रोक्न सीमासहितको अल्टमेटम दिने, त्यसपछि निर्णय नसच्चिए धर्नादेखि अनशन र अन्य वैधानिक कदमहरु उठाउने गरी निर्णय गरिएका थिए। १९ गतेसम्म पनि निर्णय नसच्याए पछिका कदमका विषयमा अहिले नै टुंगो भने लागिसकेको छैन। 

    पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्र साँझ ५ बजेसम्ममा पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गर्ने तयारी रहेको नेता जोशीले जनाकारी दिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend