काठमाडौं - विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ। यी देशमा ज्यान गुमाउनेहरुको संख्या झण्डै १० लाख छ। विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ७३ हजार ६५३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ।
त्यस्तै विश्वमा अहिलेसम्म विश्वभर अहिलेसम्म ३ करोड १७ लाख ९८ हजार ३९८ जना कोरोना संक्रमित भइसकेका छन्। पछिल्लो २४ घण्टामा विश्वका २१६ वटा देशमा २ लाख ९८ हजर ८५ जना थपिएको विश्व स्वास्थ्य संगठनको वेभसाइटमा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।