शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नेपालमै कोरोनाको औषधी धमाधम उत्पादन, बिरामी निको हुँदै

नेपालमै कोरोनाको औषधी धमाधम उत्पादन, बिरामी निको हुँदै

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 8.6K
    SHARES

  • नेपालमै कोरोनाको औषधी धमाधम उत्पादन, बिरामी निको हुँदै

     काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको उपचारमा प्रयोग भइरहेको औषधी नेपालमै उत्पादन सुरु भएको छ। उपचारमा प्रयोग भइरहेको फाविपिराविर –२०० औषधी नेपालमै उत्पादन सुरु भएको हो। नेपाल औषधी कम्पनीले देउराली जनता फर्मास्यूटिकल्स प्रालिले उत्पादन सुरु गरेको हो।

    यो औषधी नेपालमा पहिरो पटक उत्पादन गरी बजारमा उपलब्ध गराएको कम्प्नीले जनाएको छ। ‘फाविपिरापिर एन्टीभाइरल औषधीलाई विवका धेरै मुलुकहरुले कोभिड १९ का विरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन्।

    हालसम्म फाविपिराविर औषधी, जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोरोनाको उपचारमा बिरामीलाई अत्यावश्यक भए प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन्। नेपालीको उपचारमा पनि सहयोग हुनाले उत्पादन सुरु गरिएको छ’ कम्पनीले विज्ञप्ती जारी गरी भनिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend