बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना संक्रमितको अंग झिकिएको विषयमा अस्पतालले दियाे यस्ताे जानकारी

कोरोना संक्रमितको अंग झिकिएको विषयमा अस्पतालले दियाे यस्ताे जानकारी

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 7.1K
    SHARES

  • कोरोना संक्रमितको अंग झिकिएको विषयमा अस्पतालले दियाे यस्ताे जानकारी

    काठमाडौं-  वीर अस्पतालले मृतकको शवबाट अंग निकालिएको भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

    ३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याइएका कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो ।

    अस्पताल पुर्याएकै अवस्थामा उनको मृत्यु भएको  र शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ।

    वितग ३ दिन देखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था हो। 

    मृतकका आफन्तले भने अस्पतालमा अंग चोरी भएको आरोप लगाएका छन्।

    यस्ताे छ अस्पतालले जारी गरेकाे विज्ञप्ती:

    bir-hospital_Y01omXUbjy.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend