सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिहीबारदेखि वैदेशिक राेजगारीका लागि भिसा जारी हुँदै

बिहीबारदेखि वैदेशिक राेजगारीका लागि भिसा जारी हुँदै

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 4.6K
    SHARES

  • बिहीबारदेखि वैदेशिक राेजगारीका लागि भिसा जारी हुँदै

    काठमाडौं- नेपाली श्रमिकका लागि बिहीबारदेखि साउदी अरेबियाको काठमाडौँस्थित दूतावासलेभिसा जारी गर्ने भएको छ । दुतावासले कोरोना महामारीका कारण रोकिएको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशको भिसाको प्रक्रिया  सुरु गर्न लागेको हो।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठलेबिहीबारबाट पहिलेकै प्रक्रिया अनुसार भिसाको काम सुरु हुने जानकारी दिए। यसअघि बलबहादुर तामाङको स्काइ ओभरसिजले भिसाको प्रक्रियाका लागि आफ्नो म्यानपावर कम्पनीले मात्रै अनुमति पाएको दाबी गरेको थियो। 

    तर मंगलबार दूतावासका कन्सुलरसँग कुरा गर्दा त्यो गलत भएको भन्ने पुष्टि भएका र पूर्वअध्यक्ष समेत रहेका तामाङले पुनः सिन्डिकेट लगाउन चलखेल गरेको भन्दै कुनै पनि बहानामा हुने सिन्डिकेट व्यवसायीले नस्वीकार्ने श्रेष्ठले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १८ २०७७०७:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend