बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
कोरोना अपडेट

२४ घण्टामा देशभर थपिए यति कोरोना संक्रमित, मृत्यु हुनेकाे संख्या घट्याे

२४ घण्टामा देशभर थपिए यति कोरोना संक्रमित, मृत्यु हुनेकाे संख्या घट्याे

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 3.7K
    SHARES

  • २४ घण्टामा देशभर थपिए यति कोरोना संक्रमित, मृत्यु हुनेकाे संख्या घट्याे

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १  हजार ३  सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२  पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट  २जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय २९  पुगेको छ । यसअघि हिजाे १६ जनाकाे मृत्यु भएकाे थियाे । हिजाेकाे तुलनामा मृतकक संख्या कम भएकाे छ ।

    हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend