बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको नि:शुल्क पीसीआर परीक्षण हुने, जनताको नहुने कारण पेश गर्न सर्वाेच्चकाे आदेश

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको नि:शुल्क पीसीआर परीक्षण हुने, जनताको नहुने कारण पेश गर्न सर्वाेच्चकाे आदेश

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 6.9K
    SHARES

  • राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको नि:शुल्क पीसीआर परीक्षण हुने, जनताको नहुने कारण पेश गर्न सर्वाेच्चकाे आदेश

    काठमाडौं- कोरोना भाइरसको संक्रमण परीक्षणका लागि गरिने पिसिआर परीक्षण निःशुल्क गर्न नसक्नुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जवाफ दिन माग गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो।

    राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जस्तै सर्वसाधारणले पनि नोवेल कोरोना भाइरस ९कोभिड–१९० को पिसिआर परीक्षण निःशुल्क हुनुपर्ने जिकीर गर्दै अधिवक्ता  केशरजंग केसीको निवेदनमा सर्वोच्चले यस्तो आदेश गरेको हो।

    सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा छलफल गर्न सबै पिपक्षीलाई बोलाएको छ । सर्वोच्चले १५ दिनभित्र जवाफ लिखित रुपमा पेश गर्न भनेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend