बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काेराेना नियन्त्रणमा चुक्याे सरकार भन्याे : अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

काेराेना नियन्त्रणमा चुक्याे सरकार भन्याे : अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 4.5K
    SHARES

  • काेराेना नियन्त्रणमा चुक्याे सरकार भन्याे :  अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

    काठमाडौं- सरकारले अब मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकोल इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो ।


    तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’

    यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताएएका छन् । अहिलेसम्म नेपालमा धेरै जसोमा मृत्युपछि कोरोना पुष्टि हुँदै आएको छ । अब, अस्पतालमा मृत्यु भएका शंकास्पद मृतककाे समेत कोरोना परीक्षण नगर्दा मलामीहरुबाट अन्य समुदायहुँदै झन खतरनाक किसिमले कोरोना फैलिनेसम्भावना देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend