आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डका घरबेटीको कम्पनी कालोसुचिमा

प्रचण्डका घरबेटीको कम्पनी कालोसुचिमा

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 7.2K
    SHARES

  • प्रचण्डका घरबेटीको कम्पनी कालोसुचिमा

    काठमाडौं- सम्झौता गरेअनुसार समयमै मल नलल्याउने दुई ठेकेदार कम्पनीलाई सरकारले कालो सूचीमा राख्न सिफारिस गरेको छ। 

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको शैलुङमा इन्तरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालो सुचिमा राखिने भएको हो । दुवै कम्पनीहरुले ५० हजार मेट्रिक मल ल्याउनुपर्ने ठेक्का पाएका थिए ।

    यी दुई कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामग्री कम्पनी लिमिटेडले पत्राचार गरेको छ। 

    गत साउनमा ल्याउनुपर्ने मल यी दुई कम्पनीले ल्याउन नसकेपछि सरकारले यिनीहरुको धरौटीसमेत जफत गरेको थियो।

    krishi-samagri-company_GAlCePLIXK.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७०५:५३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend