आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महामन्त्री कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद

कांग्रेस महामन्त्री कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.8K
    SHARES

  • कांग्रेस महामन्त्री  कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद आएको छ। रिपोर्ट शंकास्पद आएपछि फेरी परीक्षण गरिएको हो । 

    धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म भइरहेको बताइएको छ। उक्त रिपोर्ट दुई बजे सार्वजनिक हुने बताइएको छ।

    यसैबीच कोइरालाका स्वकीय सचिव भरत  तिवारीले उनमा कुनै समस्या नभएको बताएका छन्।  ‘उहाँको स्वास्थ्यमा कुनै समस्या छैन।

    केही संक्रमित भेटिएको जानकारी आएपछि स्वाब दिइएको हो,’ तिवारीले भने, ‘ह्याम्स र स्टार अस्पताल दुई ठाउँमा स्वाब दिइएको छ। ढुक्क हुनका लागि दुई ठाउँमा स्वाब दिइएको हो। रिपोर्ट आएको छैन।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २१ २०७९०८:२७:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend