बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

रथ तान्दा भएकाे झडपमा पक्राउ परेकामा कोरोना देखिएपछि ७ जनालाई छोडियो

रथ तान्दा भएकाे झडपमा पक्राउ परेकामा कोरोना देखिएपछि ७ जनालाई छोडियो

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 4.4K
    SHARES

  • रथ तान्दा भएकाे झडपमा पक्राउ परेकामा कोरोना देखिएपछि ७ जनालाई छोडियो

    काठमाडौं- शनिबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग भएको झडपमा पक्राउ परेकामध्ये कोरोना संक्रमणदेखिएका ६ जना र बिरामी अर्का एकजनालााई छाडिएको छ । ललितपुर प्रहरी परिसरका अनुसार उनीहरुलाई कागज गराएर हाजिरी जमानिमा छाडिएको  हो ।

    यी सँगै, अहिलेसम्म पक्राउ परेका २० मध्ये १० जनालाई छाडिएको छ । जमानी छोडिएका लगायत १७ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाइएको छ। 

    पक्राउ परेका केहीको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई छाड्न नेवार सामुदायले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend