सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सेना र प्रहरी सहित धरानमा एकैपटक ४६ जनामा कोरोना संक्रमण 

सेना र प्रहरी सहित धरानमा एकैपटक ४६ जनामा कोरोना संक्रमण 

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 4.3K
    SHARES

  • सेना र प्रहरी सहित धरानमा एकैपटक ४६ जनामा कोरोना संक्रमण 

    काठमाडौं– धरानमा प्रहरी, सेना र उनीहरुका परिवारका सदस्यसहित एकैपटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    संक्रमण पुष्टि भएकाहरुमा इलाका प्रहरी कार्यालयका २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन्।

    आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। दुईदिन अघि धरानमा ११ जना नेपाली सेनासहित १९ जनामा कोरोना संक्रमण देखिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend