सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारि

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारि

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 8.0K
    SHARES

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारि

    काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक अहिले पनि जारी नै रहेको छ ।

    नियमित मन्त्रिपरिषद्कोनियमित बैठकमा पनि कोरोनाभाइरसको सम्बन्धमा सरकारले गरेका कामहरुका बारे छलफल र कोरोना विषयमा थप निर्णय  हुने बताइएको छ । 

    पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २७ २०७९०८:११:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend