आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमसीसी अनुमोदनको म्याद थप्न पत्र काटियो

एमसीसी अनुमोदनको म्याद थप्न पत्र काटियो

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 7.2K
    SHARES

  • एमसीसी अनुमोदनको म्याद थप्न पत्र काटियो

    काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनको लागि अर्थ मन्त्रालयले थप समय माग गरेको छ । बुधबार अर्थ मन्त्रालयले एमसीसी कार्यान्वयनका लागि समय थप गर्न माग गर्दै पत्र लेखेको हो ।

    नेपालले १६ असारभित्रमा एमसीसी संसदबाट अनुमोदन गरिसक्नु पर्नेथियो, तर त्यसो हुन सकेन ।

     डेडलाइन सकिएको भोलिपल्ट एमसीसीलाई पत्र लेख्दै समय थप गर्न माग गरिएको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण एमसीसी परियोजनालाई कार्यान्वयन गर्न समस्या भएको भन्दै अर्थले समय माग गरेको हो ।


    नेपालले १६ असारभित्रमा सम्झौताको शर्तअनुसार संसदबाट उक्त सम्झौतालाई अनुमोदन गरिसक्नु पर्ने थियो । तर, सत्तारूढ दल नेकपाभित्रकै विवादको कारण एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने पार्टीले टुंगो लगाउन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०६:३१:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend