आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुनसरीमा रास्वपाको क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले लगाईदियो ब्रेक

सुनसरीमा रास्वपाको क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले लगाईदियो ब्रेक

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २४ २०८२

  • 1.1K
    SHARES

  • सुनसरीमा रास्वपाको क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले लगाईदियो ब्रेक

    काठमान्डौ-  सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले ब्रेक लगाएको छ ।

    झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले जित निकाल्दा सुनसरी क्षेत्र नम्बर १ मा भने श्रम संस्कृतिका हर्क साम्पाङ (हर्कराज राई)ले जित निकालेका छन् । सुनसरीका बाँकी क्षेत्रमा भने रास्वपा अघि छ । सुनसरी-३ मा त रास्वपाका अशोक कुमार चौधरी निर्वाचित भइसकेका छन् ।

    सुनसरी २ मा लाल विक्रम थापा र ४ मा दीपक कुरमा साह जितको नजिक छन् । सुनसरी क्षेत्र नम्बर १ मा हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ ‘सरिन’ले २७ हजार २४९ मत ल्याइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८००५:१५:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend