काठमाण्डौ । सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ ।
हिजो बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।