सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शिक्षक सेवा आयोगले माग्यो ५ सय ८५ निमावि शिक्षक

शिक्षक सेवा आयोगले माग्यो ५ सय ८५ निमावि शिक्षक

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र १३ २०८१

  • 594
    SHARES

  • शिक्षक सेवा आयोगले माग्यो ५ सय ८५ निमावि शिक्षक

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहका लागि शिक्षकको माग गरेको छ।

    आयोगले आज विज्ञापन जारी गर्दै सामुदायिक विद्यालको निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो।

    आयोगका अनुसार नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ। यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१ गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा एक शिक्षक माग गरेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०८१०७:४७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend