आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ २ २०८१

  • 1.3K
    SHARES

  • सामान्य अंकले बढ्यो शेयर बजार

    काठमाण्डाै । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अङ्कले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।

    आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज सबैभन्दा धेरै होटल समूहको शेयर १०७ अङ्कले बढेको छ ।

    आज दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति सोमवार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०४:०८:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend