सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने चयन

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने चयन

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.8K
    SHARES

  • राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने चयन

    काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । 

    राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर आइतबार बिदा भएसँगै रिक्त स्थानमा न्यौैपानेलाई चयन गरिएको हो । 
     
    एमालेका अध्यक्ष तथा प्रतिनिधिसभा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सभाका प्रमुख सचेतकमा न्यौपानेलाई मनोनयन गरेका हुन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २१ २०८००१:४६:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend