सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ : गगन थापा

कांग्रेसले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ : गगन थापा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.6K
    SHARES

  • कांग्रेसले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ : गगन थापा

    ललितपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्।

    जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन्।

    'पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,' उनले प्रस्ताव पेस गर्दै भने, 'हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ८ २०८००५:३१:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend