सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाली कांग्रेस महासमितिको बन्द सत्र सुरु

नेपाली कांग्रेस महासमितिको बन्द सत्र सुरु

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.5K
    SHARES

  • नेपाली कांग्रेस महासमितिको बन्द सत्र सुरु


    गोदावरी ललितपुर - नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरू भएको छ ।

    ललिपुरको गोदावरीमा महासमिति बैठकको दोस्रो दिन बन्द सत्र सुरू भएको हो । 

    राजनीतिक स्थायित्व रुपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने मुल नाराका साथ पार्टी महासमिति बैठकको जारी छ ।

    बन्द सत्र सुरू भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव बाचन गरिरहेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेश गर्नेछन् ।

    यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावि दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन पेश गर्नेछन् । महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ८ २०८०१२:००:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend