सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

  • मिडिया डबली
  • आइतवार, माघ २८ २०८०

  • 1.3K
    SHARES

  • वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइडियाको चेस्ट फ्रिजर  नेपाली बजारमा

    काठमाण्डौ - नेपालका लागि वर्ल्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइ डियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ।

    ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा–२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

    कम्पनीका अनुसार माइ डियाको चेस्ट फ्रिजरको छ5-Side CoolingSystem (4 Sides+ Bottom Square) र Midea D+,Quick Freezing System, D-shapedRefrigerating Tube Placement, यो चेस्ट फ्रिजरले Two Way Uniform Refrigeration Technology को मद्दतले छिटो र प्रभावकारी Cooling सुनिश्चित गर्दछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८००५:१९:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend