आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल-भारत विदेश मामिला समितिका प्रतिनिधिमण्डलबीच भेटवार्ता 

नेपाल-भारत विदेश मामिला समितिका प्रतिनिधिमण्डलबीच भेटवार्ता 

  • मिडिया डबली
  • बिहिवार, माघ १८ २०८०

  • 1.4K
    SHARES

  • नेपाल-भारत विदेश मामिला समितिका प्रतिनिधिमण्डलबीच भेटवार्ता 

    काठमाडौं- भारतमा भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डलको टोलीले भारतीको विदेश मामिलासम्बन्धी स्थायी समितिका अध्यक्ष पीपी चौधरीसँग भेट गरेका छन्। 

    नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष राजकिशोर यादव नेतृत्वको टोलीले भारतीय विदेश मामिलासम्बन्धी स्थायी समितिका अध्यक्ष चौधरीसँग भेट गरेका हुन्। 

    भेटका क्रममा दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। नेपालस्थित भारतीय दूतावासले भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग फलदायी छलफल भएको जनाएको छ। 

    india_2.jpeg

    भनिएको छ, 'दुवै पक्षले भारत र नेपालबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई जनस्तरको सम्बन्धमा केन्द्रित गर्दै सुदृढ पार्ने उपायहरूबारे छलफल गरेका छन्।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend