काठमाडौं- चर्चीत भारतीय सो ‘कौन बनेगा करोडपति’मा नेपाल भारतको सीमा नदीको प्रश्न सोधिएको छ ।
पछिल्लो समय नेपाल भारतबी सीमा विवाद उत्पन्न भएको थियो । कौन बनेगा करोडपतिमा, सुगौली सन्धीअनुसार नेपाल र भारतको प्राकृतिक सीमा निर्धारण गर्ने खोलाको नाम के हो ? भन्ने प्रश्न सोधिएको हो ।

यसको उत्तर– काली नदी । रहेको थियो । चर्चित अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने चर्चित टेलिभिजन सोमा मुम्बईका जय कुल श्रेष्ठलाई १२ लाख ५० हजार जितिसकेपछि प्रश्न सोधिएको थियो । तर उनले सहि उत्तर दिन सकेनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।