मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सन्दीपको मुद्दामा आजै साँझ ७ बजे आदेश आउने, सुरक्षा हाइ अलर्टमा

सन्दीपको मुद्दामा आजै साँझ ७ बजे आदेश आउने, सुरक्षा हाइ अलर्टमा

  • मिडिया डबली
  • शुक्रवार, पौष १३ २०८०

  • 5.2K
    SHARES

  • सन्दीपको मुद्दामा आजै साँझ ७ बजे आदेश आउने, सुरक्षा हाइ अलर्टमा

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकिएको छ ।

    न्यायाधीश शिशिर ढकालको इजलासमा सुनुवाइ भएको हो । अहिले न्यायाधीशहरूले फैसला लेख्न थालेका छन् । आजै साँझ ७ बजे आदेश आउने बताइएको छ ।

    आदेश जस्तोसुकै आउने देखिएको भन्दै सर्वोच्च परिसरमा सुरक्षा हाइ अलर्टमा राखिएको छ ।

    एक किशोरीलाई जबर्जस्तीकरणीको आरोपमा सन्दीपविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

    यो मुद्दा एक वर्षदेखि लम्बिएको छ । गत वर्ष फागुन १५ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा चाँडो निरुपण गर्न आदेश दिएकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १३ २०७७०८:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend