आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अष्ट्रेलियाली लिग बिग बासमा सन्दीप होबार्ट हरिकेन्समा अनुबन्ध हुने

अष्ट्रेलियाली लिग बिग बासमा सन्दीप होबार्ट हरिकेन्समा अनुबन्ध हुने

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 6.5K
    SHARES

  • अष्ट्रेलियाली लिग बिग बासमा सन्दीप होबार्ट हरिकेन्समा अनुबन्ध हुने

    काठमााडौं- अष्ट्रेलियामा हुने बिग बास क्रिकेटमा २ सिजन मेलवर्न स्टार्सबाट खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने यसपटक होबार्ट हरिकेन्समा अनुबन्ध हुने भएका छन्।

    यो सिजन नयाँ टोलीमा आवद्ध हुन लागेका सन्दीप र होबर्टबीच कति मूल्यमा सम्झौता भयो भन्ने बारेमा भने केही खुलेको छैन।

    सन्दीपसँगै अफगानिस्तानका अर्का स्पिनर जहिर खानलाई पनि होबार्टले अनुबन्ध गर्न लागेको डेलीमेलले जनाएको छ। जहिर यसअघि ब्रिसवेन हिटबाट खेल्दै आएका थिए।

    यता उनको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले भने भोलि, पर्सिमा नै उनको र नयाँ टिमको बारेमा टुङ्गो लाग्ने जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १५ २०७७०६:५५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend