आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुन प्रकरणको जरासम्म पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

सुन प्रकरणको जरासम्म पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ५ २०८०

  • 1.5K
    SHARES

  • सुन प्रकरणको जरासम्म पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

    काठमाडौं - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन्।

    गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना हुन नदिन योजनासमेत बनाएर अगाडी बढ्रनेबताएका हुन्। शुक्रबार मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने जानकारी दिएका छन्।

    धानमन्त्री पुष्पकमल दाहालसँग पनि यही विषयमा कुराकानी भएकोउनले बताए । गृहमन्त्री श्रेष्ठले सुनकाण्डको छानबिन भइरहेको भन्दै राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरेका छन्।

    साथै, उनले भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दा खेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब नगरिने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend