बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस बैठकको प्रत्यक्ष प्रसारण हुने

कांग्रेस बैठकको प्रत्यक्ष प्रसारण हुने

  • मिडिया डबली
  • मंगलवार, श्रावण २ २०८०

  • 1.7K
    SHARES

  • कांग्रेस बैठकको प्रत्यक्ष प्रसारण हुने
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुन लागेको हो ।

    सोमबारको पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका थिए । ११ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक १ बजे सानेपामा सुरु हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २ २०८०११:२६:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend