काठमाडौं - लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ ।
नेपाली कांग्रेससहित आठ दलले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनलाई बुझाइएको पत्रमा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।