आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछाने माथि खनिए भीम रावल, दिए कडा दनक

रवि लामिछाने माथि खनिए भीम रावल, दिए कडा दनक

  • मिडिया डबली
  • सोमवार, माघ २३ २०७९

  • 3.9K
    SHARES

  • रवि लामिछाने माथि खनिए भीम रावल, दिए कडा दनक

    काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं’ नेता रावलले ट्वीट गरेका छन् ।

    सरकार छाडेको घोषणा गर्दै आइतबार गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर ६ २०७७०८:५७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend