काठमाडौं– इलाम–२ मा नेपाली कांग्रेसका डम्बर खड्काले खग्रता लिएका छन्। प्राप्त परिणाम अनुसार ६७० मतगणना भइसकेको छ ।
गणना भएको मत अनुसार एमाले उमेदवार सुवास नेम्वाङभन्दा कांग्रेस नेता डम्वर खड्काले अग्रता बनाएका छन् । उनले ६६ मतले नेम्वाङलाई पछि छाडेका छन् । यहाँ खड्काले ३४२ मत प्राप्त गर्दा नेम्वाङ्ले २७६ मत पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।