बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मतदान केन्द्रमा चिनियाँ दूतावासकाे गाडी प्रवेश

मतदान केन्द्रमा चिनियाँ दूतावासकाे गाडी प्रवेश

  • मिडिया डबली
  • आइतवार, मंसिर ४ २०७९

  • 2.9K
    SHARES

  • मतदान केन्द्रमा चिनियाँ दूतावासकाे गाडी प्रवेश

    काठमाडाैं- आज मंसिर ४ गते भइरहेकाे प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एक मतदान केन्द्रमा चिनियाँ दूतावासकाे गाडी पुगेकाे छ।

    बौद्धस्थित पुलबारी स्कुलकाे मतदान केन्द्र चिनियाँ दूतावासको गाडी आज बिहान पुगेकाे हाे । उक्त गाडीबाट झरेर एक चिनियाँ अधिकारी र एक नेपाली कर्मचारी मतदान केन्द्रमा प्रवेश गरेका थिए । 

    नेपाली नागरिकता बोकेका अधिकांश तिब्बती तथा बौद्ध समुदायले यस मतदान केन्द्रमा मतदान गर्ने भएकाले पुलबारी विद्यालयको मतदान केन्द्र एउटा महत्वपूर्ण मतदान केन्द्र हो ।

    चिनियाँ एजेण्ट र चिनियाँ दूतावासले उक्त मतदान केन्द्रमा विशेष निगरानी गरिरहेकाे छ । पछिल्लाे समय नेपालमा तिब्बती शरणार्थीहरुमाथि चीनले विभिन्न काेणबाट निगरानी बढाएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ४ २०७९१२:३३:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend