आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा चार दिन गृह जिल्लाका आसभामा व्यस्त हुने, यस्तो छ तालिका

देउवा चार दिन गृह जिल्लाका आसभामा व्यस्त हुने, यस्तो छ तालिका

  • मिडिया डबली
  • सोमवार, कार्तिक १४ २०७९

  • 3.6K
    SHARES

  • देउवा चार दिन गृह जिल्लाका आसभामा व्यस्त हुने, यस्तो छ तालिका

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा चार दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। 
    डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। 


    नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीका अनुसार देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने कार्यक्रम छन्। 

    सार्वजनिक तालिका अनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन्।

    यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २९ २०७९०५:२२:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend